रौतहटको गौर नगरपालिका–३ मा बुधबार साँझ गोली चल्दा एक जना भारतीय नागरिक घाइते भएका छन् ।
घाइते हुनेमा ४० वर्षीय विजय गुप्ता रहेको प्रहरीले जनाएको छ ।
गुप्तालाई विद्युत प्राधिकरणको कार्यालय नजिकै गोली प्रहार गरिएको थियो । उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर ल्याइएको छ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया