पर्सामा एकै दिन झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । एक जना किशोर बुधबार दिउँसो र एक किशोरीको शव साँझ झुण्डिएको अवस्थामा फेला परेको हो ।
ठोरी गाउँपालिका–५ स्थित खोला छेउको सिसौघारीमा १६ वर्षीय सागर लोप्चन झुण्डिएको अवस्थामा फेला परेका हुन् भने पोखरीया नगरपालिका–९ की १९ वर्षीय रंजिता देवी आफ्नै घरमा झुण्डिएको अवस्थामा परेको परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
झुण्डिएका दुबै जनाको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको र अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया