न्यायाधीश निरौलाको बेन्चमा हितेन्द्रको मुद्धा, कुलमानलाई लाग्ला झड्का?
नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाइ हुँदैछ।
बिएल संवाददाता -
नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाइ हुँदैछ।
बिएल संवाददाता -
स्रोतका अनुसार झाक्री पूर्वपार्टी एमाले फर्किन उत्साहित छिन्। बिनाशर्त एमाले फर्किन तयार भएकी झाक्रीलाई एमालेले भने पार्टीमा फर्किन विभिन्न शर्तहरू राखेको खुलेको छ।
बिएल संवाददाता - काठमाडौं
परराष्ट्र मन्त्रालयका सहसचिव सरोज कुमार यादवले कार्तिक २० गतेसम्म फिर्ता आउन यसअघि गरिएको पत्राचार अनुसार नै फिर्ता आउन भनेका हुन्।
बिएल संवाददाता - काठमाडौं
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा मारिएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले बताए।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटनाले मुलुकलाई प्रतिगमनतर्फ धकेलेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
स्रोतका अनुसार कुलमानले अहिले नै पार्टीको नेतृत्व भने गर्ने छैनन्। फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको केही हप्ताअघि मन्त्रीबाट राजीनामा गरेर पार्टीको नेतृत्व गर्नेछन्।
बिएल संवाददाता - काठमाडौं
८ दलहरूले पार्टी एकता सहमति गरेसँगै माओवादीले माओवाद त्यागेको हो।
बिएल संवाददाता - काठमाडौं
बालुवाटारमा जारी बैठकमा वर्तमान अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउने विषयमा छलफल भइरहेको छ।
बिएल संवाददाता - काठमाडौं
दलित युनाइटेड जेनजीका संयोजक जनक परियारले दलित समूदायको सामाजिक न्याय र समानतका लागि जेनजी सरकारमा आफूहरूको सहभागिता हुनुपर्ने माग गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अघिल्लो सरकारले राजनीतिक कोटामा नियुक्त गरेका चीन, अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाउनले निर्णय गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
सुनारले पार्टीको नाम, एजेण्डा र चुनाव चिह्नबारे छलफल भइरहेको भन्दै सुझाव मागेका छन्।
बिएल संवाददाता - काठमाडौं
मान्यता प्राप्त भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मेयर साम्पाङले आफ्नो पार्टी श्रम, उत्पादन र सामाजिक रुपान्तरणको एजेण्डा लिएर अघि बढ्ने बताए।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार बस्दै नबसी स्थगित बैठक आइतबार पनि बस्दै नबसी स्थगित भएको हो।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफ्नो छैटौं कृति ‘माथिको आदेश छ हिरासतमा कविता’ सार्वजनिक गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
शनिबार बसेको सचिवालय बैठकले एकता प्रक्रियालाई चाँडै टुङ्ग्याउने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
शनिबार अध्यक्ष केपी ओलीको डेरा गुण्डुमा बसेको सचिवालय बैठकले महाधिवेशन काठमाडौंमै गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
बिएल संवाददाता - काठमाडौं
उनीहरूले आजै सुकेधारामा छुट्टै भेला बोलाएका छन्। नेकपा एसका पोलिटब्युरो सदस्य धर्म निरौलाले अब सम्मानित नेता झलनाथ खनाल पनि नेतृत्वबाट बिदा हुनुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘घर फर्क भनेर मात्रै हुँदैन, ढोका राम्रोसँग खोल्नुपर्यो, बस्ने ठाउँ राम्रो बनाउनुभयो भने फर्किन के आपत्ति छ र?’
बिएल संवाददाता - काठमाडौं
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको बैठकमा महामन्त्री गगन थापा उपस्थित नभएका हुन्।
बिएल संवाददाता - काठमाडौं
पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी, नेपाल राखिएको छ। पार्टीको चुनाव चिह्न जाँतो माग गरिएको छ।
बिएल संवाददाता - काठमाडौं