बिएल संवाददाता
नियमित चेकजाँचका क्रममा पक्राउ परेका पर्सा क्षेत्र नं २ का नेकपा उम्मेदवारमाथि प्रहरीले तीनवटा मुद्दामा अनुसन्धान सुरु भएको जनाएको छ।
मौन अवधिकै बेला प्रहरीले उनिसहित उनको गाडी र अरु चारजनालाई पर्सागढी नगरपालिकाबाट पक्राउ गरेको थियो। उनको गाडीमा शंङ्कास्पद वस्तु देखिएपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बुधबार बिहान पत्रकार सम्मेलन गर्दै पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकले उनको गाडीमा भेटिएको बस्तु बम भएको बताए। उनका अनुसार उक्त बम नेपाली सेनाले डिस्पोज गरिसकेको छ।
प्रहरीका अनुसार उनिमाथि निर्वाचन ऐन २०७३, मुलुकी फौजदारी ऐन र विस्फोटक पदार्थ सम्बन्धी सार्वजनिक शान्तिविरुद्धको कसुरलगायतका मुद्दामा अनुसन्धान सुरु भएको छ।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया