प्रचण्डलाई हेर्दै ओलीले भने- अब सत्तापत्ता खेलिरहने अवस्थाको बन्ध्याकरण भयो
शुक्रबारदेखि सुरु भएको संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले, विकास निर्माणका काममा ‘ब्रेक’ लगाएर राखिएका कामलाई ‘थ्रु’ गरिएको भन्दै राजनीतिलाई सेवाको तपस्या भन्दा व्यवसायको बजार बनाउनेहरूको लागि यस्तो खबर दुखद् हुने बताए।
बिएल संवाददाता - काठमाडौं