माेरङ कारागारका एक कैदीकाे मृत्यु, काेशी अस्पतालमा नाराबाजी
पेट पोल्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि कारागार प्रशासनले उनलाई पुस ७ गते काेशी अस्पताल लगेर भर्ना गरेकाे थियाे। उनकाे उपचारकाे क्रममा साेमबार बिहान मृत्यु भएकाे हाे।
बिएल संवाददाता - काठमाडौं