बिएल संवाददाता
दाङको घोराही उपमहानगरपालिका–१५ भरतपुर घर बताउने दीपक चौधरी भेटिएका छन्। उनी आफु १५ वर्षअघि घरबाट निस्किएको बताउँछन्।
तर गृह जिल्ला दाङ आइपुग्दासमेत घर र आफन्त भने उनले भेटाएका छैनन्। उनले आमाको नाम गिता चौधरी र बाजेको नाम गोपाल चौधरी भएको बताएका छन्।
दीपकले अहिले आफु १८ वर्ष भएको बताउँने गरेका छन्। कसैले चिनेमा सम्पर्क गर्न जिल्ला जिल्ला प्रहरी कार्यालय दाङले आग्रह गरेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया