मैथिली एसोसिएसनमा नयाँ कार्य समिति
मैथिली एसोसिएसन नेपालको चौथो वार्षिक साधारण सभाले मैथिली भाषा अभियन्ता प्रवीण चौधरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ।
बिएल संवाददाता - विराटनगर
मैथिली एसोसिएसन नेपालको चौथो वार्षिक साधारण सभाले मैथिली भाषा अभियन्ता प्रवीण चौधरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ।
बिएल संवाददाता - विराटनगर
प्रधानमन्त्रीले भने, ‘नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ। यसपटक यस्तो गल्ती नहोस्। जहाज खरिद प्रक्रिया शतप्रतिशत सही, त्रुटिरहित र पारदर्शी हुनुपर्छ। यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठुन्, कुनै त्रुटि नहोस्।’
बिएल संवाददाता - काठमाडौं
न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेकाे उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएकाे हाे। आइतबारको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
गत वर्षकाे निर्वाचनमा महोत्तरी–१ बाट निर्वाचित कोइरीमाथि मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या आरोप लागेकाे थियाे। हत्या आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार भएपछि कोइरी निलम्बित भएका थिए।
बिएल संवाददाता - काठमाडौं
तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक चार घण्टा सवारीसाधन रोकिएको छ। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने भनिए पनि सो समय तालिका परिवर्तन गरिएको हो।
बिएल संवाददाता - चितवन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घलेसहितकाे समूहले १३८ किलो भित्र्याएकाे निष्कर्ष निकालेको छ। १४ किलाे सुन प्रकरणमा पक्राउ परेका घलेकाे समूहले उक्त परिमाणकाे सनु नेपाल भित्र्याएकाे निष्कर्ष निकालेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्। आइतबार बसेको न्याय परिषदले बैठकले कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखराको न्यायाधीशमा सिफारिस गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत सई बालकृष्ण उपाध्याय घिमिरे सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित आफ्नै घरमा मृत फेला परेका हुन्।
बिएल संवाददाता - काठमाडौं
संस्थाको संरक्षणमा रहेकामध्ये ३८ मधेस प्रदेशका, ५८ बागमती प्रदेश, ३३ कोशी प्रदेश, १३ लुम्बिनी, ३८ गण्डकी र सात जना सुदूरपश्चिम प्रदेशका छन्।
बिएल संवाददाता - पर्सा
र सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणी मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ। आइतबारका लागि सुनुवाइ ताेकिएकाे उक्त मुद्दा जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ।
बिएल संवाददाता - काठमाडौं
मुगुमा अनमी तुलसाकुमारी विश्वकर्मा (२३)माथि जातीय छुवाछुत तथा भेदभाव गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय मुगुमा तुलसाले जातीय छुवाछुत तथा भेदभाव गर्नेविरुद्ध जाहेरी दर्ता गरेकी हुन्।
बिएल संवाददाता - काठमाडौं
भाषण गरिरहेका लामिछानेमाथि मकैकाे खाेया प्रहार भएपछि वडा प्रहरी कार्यालय रामबजारकाे टाेलीले रानाभाटलाई नियन्त्रणमा लिएकाे थियाे। र, उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीकाे हिरासतमा पुर्याइएकाे थियाे।
बिएल संवाददाता - पाेखरा
महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणु महतो चढ्ने गाडीमा आगजनी भएको छ। महतो चढ्ने प्रदेश२–०२–००१ झ ०००५ नम्बरको सरकारी गाडीमा आगजनी भएको हो।
बिएल संवाददाता - महोत्तरी
चितवनको इच्छाकामना–३ तोक्दाङमा सामुदायिक घरबास सञ्चालनमा आएको छ। पर्यटन प्रवर्द्धनका लागि तोक्दाङ ढाप सामुदायिक घरबास सञ्चालनमा आएको हो।
बिएल संवाददाता - मुग्लिन
पृथ्वीराजमार्गको पोखरा-मुग्लिन सडकअन्र्तगत डुम्रे-छिर्कन छ किलोमिटर खण्ड कालोपत्रको चरणमा पुगेकोे छ। बन्दीपुर-१ नाहलापुलबाट व्यास-१२ छिर्कनसम्म कालोपत्रको तयारी गरिएको हो।
बिएल संवाददाता - तनहुँ
मकवानपुरकाे राक्सिराङ गाउँपालिकाले क्रिसमसकाे अवसरमा तीन दिन सार्वजनिक बिदा दिएकाे छ। गाउँपालिकाले इसाई धर्मावलम्बीहरुकाे महान चाड क्रिसमस मनाउन आगामी आइतबारदेखि मंगलबारसम्म सार्वजनिक बिदा दिएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशले विराटनगरमा आज आयोजना गरेको उद्योगीहरूको भेला तथा प्रजातन्त्र सेनानी सम्मान समारोहको उद्घाटन गर्दै समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योगीव्यवसायीको महत्वपूर्ण भूमिका हुने बताए।
बिएल संवाददाता - विराटनगर
पोखरा अमरसिंह चोकमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा शनिबार लामिछानेमाथि लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन्।
बिएल संवाददाता - पाेखरा
परराष्ट्रमन्त्रीले आतङ्कवादी समूह हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताए।
बिएल संवाददाता - काठमाडौं
ह्याचरलाई १७ वर्षको उमेरदेखि नै ‘गर्भाशय डिडेल्फिस’ छ भन्ने थाहा थियो। यो एक दुर्लभ जन्मजात अवस्था हो, जसले बच्चा जन्माउने लगभग ०.३ प्रतिशत महिलाहरूलाई असर गर्दछ। उनको गर्भाधानलाई लाखौँमा महिलामध्ये एक जनामा पाइने दुर्लभ घटना भनिएको छ।
बिएल संवाददाता - वासिङ्टन