तुलसीपुरमा सुनचाँदी पसलमा आगलागी
दाङको तुलसीपुरमा मुख्य बजारमै रहेको न्यू नेपाल सुनचाँदी पसलमा आगलागी भएको छ। आगो नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकाको दमकल पुगेको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
दाङको तुलसीपुरमा मुख्य बजारमै रहेको न्यू नेपाल सुनचाँदी पसलमा आगलागी भएको छ। आगो नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकाको दमकल पुगेको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
मेरो अनुभवमा दाङको घोराहीमा रहेको तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँदा जनतालाई उपचार महंगो भएको छ। सरकारले प्रतिष्ठानलाई एकमुष्ठ अनुदान दिने र बाँकी प्रतिष्ठानले आफै कइ गर्नुपर्ने बाध्यताका कारण जनतालाई उपचार महंगो भएको छ।
बिएल संवाददाता - दाङ
व्यवसायी अरुण चौधरी पक्राउ परेपछि अगुवा व्यापारी व्यवसायीहरूले आफूहरूलाई सरकारले हतोत्साहित बनाउन थालेको आरोप लगाएका छन्।बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा व्यापारी चौधरी र कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष थापालगायत चार जनालाई सिआइबीको टोलीले बिहीबार पक्राउ गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
विगतमा भएका काम र उपलब्धीहरुकाे स्मरण गराउँदै ती उपलब्धीहरुलाई सार्थक तुल्याउन तथा भू.पू. सैनिकका समस्या समाधान गर्ने अन्तिम अवसर नगुमाउन गेसाेले दुवै देशका सरकारलाई सुझाव दिएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
भद्रपुर नगरपालिका- १० का अजीत राजवंशीलाई उद्दार गरी स्वदेश ल्याइएका हो। झापा १ का सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पहलमा उनलाई स्वदेश फर्काइएको नेपाली जनसम्पर्क समिति युएईका अध्यक्ष भुवानीप्रसाद तिम्सिनाले बताए।
बिएल संवाददाता - झपा
सांसद विनाेद चाैधरीका भाइ अरूण चाैधरीलाई सिआईबीले पक्राउ गरेपछि निजी क्षेत्रले पत्रकार सम्मेलन गर्ने भएकाे छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल वायु सेवा निगमकाे उडानमार्फत् काठमाडाैँबाट बैंकक प्रस्थान गर्ने लागेका यात्रुकाे पैसा चाेरेकाे अभियाेगमा त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौँ जिल्ला अदालतले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ। बिहीबार पक्राउ परेका चौधरीलाई जिल्ला अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो।
बिएल संवाददाता - काठमाडौं
पक्राउ पर्नेमा आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुर रहेकाे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएकाे छ। सीआईबीकाे टोलीले ठाकुरलाई बिहीबार काठमाडौँबाट पक्राउ गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
जनताको बलिदानी सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन प्रणालीसहितको नेपालको संविधानको कार्यान्वयनका क्रममा दुईपटकका आवधिक निर्वाचन सम्पन्न भए पनि हालसम्म सङ्घीयताअनुकूलका सबै कानुन र संरचनाले पूर्णता पाउन सकेका छैनन्।
बिएल संवाददाता - काठमाडौं
नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१ हजार आठ सय ९७ जना बाहिरिएका छन्। जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार एक सय ३९ जना नेपाल आएका छन्। गत वर्षको सोही अवधिमा १६ हजार चार सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए।
बिएल संवाददाता - काठमाडौं
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई बिहीबार उनलाई बत्तीसपुतलीबाट पक्राउ गरेकाे हाे। उनीमाथि पनि छालाजुत्ता कारखानाको करिब १० रोपनी सरकारी जग्गा गैरकानुनी तरिकाले हडप्नेमा चौधरी परिवारलाई साथ दिएकाे आरोप छ।
बिएल संवाददाता - काठमाडौं
नेपालमा सरकारी त्रिवि शिक्षण अस्पताल र मानव अङ्ग प्रत्यारोषण केन्द्रमा कलेजो प्रत्यारोपण गरिन्छ। प्रत्यारोपण केन्द्रमा सन् २०१६ र त्रिवि शिक्षण अस्पतालमा सन् २०१९ बाट कलेजो प्रत्यारोषण सुरु गरिएको हो।
बिएल संवाददाता - काठमाडौं
बालाजुमा युरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेर ६ सयभन्दा बढी व्यक्तिबाट करोडौँ रुपैयाँ लिएर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
बिएल संवाददाता - काठमाडौं
बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको प्रकरणमा ‘भाइ चौधरी’लाई पक्राउ गरिएको सिआइबीका अधिकारीहरूले जनाएका छन्।
बिएल संवाददाता - काठमाडौं
गए राति छिमेकीको घरमा जन्मदिनको भोज खाएर करिब १ः०० बजेतिर घर आएका बेला राई दम्पतीबीच झगडा भएको र झगडाका क्रममा विनोदले श्रीमतीमाथि निर्घात कुटपिट गरेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए।
बिएल संवाददाता - दमक
बैठकले नेपाल वायुसेवा निगमको रिक्त उपाध्यक्ष पदमा सञ्चालक सदस्य विक्रम राईलाई नियुक्त तथा नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौँका डा साहरा श्रेष्ठलाई मनोनयन गरेको छ।
बिएल संवाददाता - काठमाडौं
बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो। बिहानैदेखि परेको हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय स्थानीय गङ्गाबहादुर भण्डारीले जानकारी दिए। हिमपातले गर्दा ढोरपाटनदेखि बेँसी झर्नका लागि समस्या भएको भण्डारीले बताए।
बिएल संवाददाता - बागलुङ
मंगलबार राति शंकास्पद अवस्थामा पूजा मृत फेला परेपछि उनका पति छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार भएका छन्। जसले घटना शंकास्पद देखिएको हो। मृतक पूजा देवीको घाँटीमा डामसमेत देखिएको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - सर्लाही
उनले जनताको जीवन रक्षा नै सरकारको पहिलो कर्तव्य भएकाले कानुनी प्रक्रिया यथासक्दो चाँडो पूरा गरी काम सुरु गर्न आग्रह गरे। उक्त बजेटबाट ग्याबिन वाल, साइड ड्रेन र कालोपत्र गरिने जनाइएको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .