लोकतन्त्रमा कसैलाई निषेध गर्न खोज्नु हुँदैन: उपमहासचिव ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्रमा कोहीले पनि शान्तिपूर्णरूपमा माग राख्न पाउनुपर्ने बताएका छन् । कसैलाई पनि निषेध गर्न खोज्न नहुने उनले उल्लेख गरेका छन् ।
बिएल संवाददाता - भक्तपुर