‘गणतन्त्रको मर्म बुझाउन स्थानीयजनप्रतिनिधि जनताको घरदैलोमा पुग्नुपर्छ’
प्रधानमन्त्रीले भने, ‘संविधानमा व्यवस्था भएका अधिकारबारे आम जनसमुदायलाई बुझाउन स्थानीय तहले नागरिकको प्रत्येक घरसम्म पुग्ने गरी जागरण अभियान वा घरदैलो कार्यक्रम सञ्चालन गर्नुस्।’
बिएल संवाददाता - वीरगञ्ज