सनीराज शाक्य
ललितपुरस्थित ग्वार्को चोककाे फ्लाइओभर निर्माणकाे काम धमाधम भइरहेको छ।
फ्लाइओभर निर्माणका क्रममा केही प्राविधिक समस्या देखिएपछि करिब तीन महिना जति राेकिएकाे काम अहिले भने धमाधम अघि बढेकाे हाे।
याे परियोजना २०७८ फागुन १२ गते निर्माण ठेक्का सम्झौता भएर अघि बढेको थियाे।
गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर राकेश महर्जनका अनुसार याे परियोजनाको हालसम्म ४० प्रतिशत भौतिक प्रगति भएको छ। बाँकी काम आगामी जेठकाे अन्तिमसम्म लाग्ने इन्जिनियर महर्जनले बताए।










‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया