आइतबार, १७ अगस्ट २०२५

अरूण चाैधरी पक्राउ परेपछि निजी क्षेत्रले पत्रकार सम्मेलन गर्दै

News Image
• • •

सांसद विनाेद चाैधरीका भाइ अरूण चाैधरीलाई सिआईबीले पक्राउ गरेपछि निजी क्षेत्रले पत्रकार सम्मेलन गर्ने भएकाे छ।

नयाँ बानेश्वरकाे हाेटल एभरेस्टमा ६ बजे पत्रकार सम्मेलनकाे तयारी छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!