बाघको आक्रमणबाट पर्सामा एक युवकको मृत्यु
बाघको आक्रमणबाट पर्सामा एक युवकको मृत्यु भएको छ।
बिएल संवाददाता - पर्सा
बाघको आक्रमणबाट पर्सामा एक युवकको मृत्यु भएको छ।
बिएल संवाददाता - पर्सा
आगामी माघ १९ र २० गते लोप्रे–फलामेडाँडामा लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको हो। प्रकृतिका साथी काठमाडौँको आयोजनामा हुन लागेको महोत्सवमा लाटो कोसेरो र हुचिल संरक्षणका विविध आयामबारे चर्चा गरिनेभएको छ।स्थानीय समुदायसँगको सहकार्यमा उत्सव गर्न लागिएको लाटो कोसोरो संरक्षण अभियन्ता राजु आचार्यले जानकारी दिए।
बिएल संवाददाता - पर्वत
पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित भृकुटीचोकबाट दबाबमूलक पदयात्राको सुरुवात गरिएको हो।
बिएल संवाददाता - नवलपरासी
क्याम्पसले काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापा, रास्वापाका सांसद गणेश पराजुली,क्याम्पसका सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु, कर्मचारी र विद्यार्थीको उपस्थितिमा पकनाजोलस्थित क्याम्पस भवनमा वार्षिकोत्सव मनाएको हो।
बिएल संवाददाता - काठमाडाैँ
प्रदर्शनकारीहरुले ‘सुदन किराँती राजीनामा दे, सुदन किराती मुर्दावाद, गैरजिम्मेवार मन्त्रीलाई बर्खास्त गर, विभेदकारी मन्त्रीलाई कारबाही गर, सनातन हिन्दु राष्ट्र कायम गर, गैरधार्मिक मान्छेकाे नियुक्ति बन्द गर’ लगायतका नारा लेखिएकाे प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
महाशाखाको विवरणमा बिहान तराईका विराटनगर, जनकपुर र भैरहवामा बाक्लो हुस्सु/कुइरो लागेको थियो। आज काठमाडौँको न्यूनतम तापक्रम पाँच दशमलव चार र अधिकतम तापक्रम १८ डिग्रिसेल्सियस रहेको छ। तापक्रम घटेकाले काठमाडौँमा अत्याधिक चिसो बढेको छ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको छ।
बिएल संवाददाता - काठमाडौं
'प्रदेश सरकारलाई कानून बनाएर अधिकार हस्तान्तरण नगरिरहेकाे र कानून, नियम बनिसकेकाे प्रहरी समायाेजन नगर्ने सरकार र संघीय सांसदलाई प्रश्न गर्नुका साथै बहस चलाउनु आवश्यक छ', उनले भने, 'प्रदेशलाई अधिकार सम्पन्न बनाउन कानून नबनाउने तर प्रदेशप्रति सार्वजनिक अभिव्यक्ति दिएर प्रश्न उडाउने सांसद माथि सञ्चारकर्मीले किन प्रश्न उठाइरहेकाे छैन?'
बिएल संवाददाता - विराटनगर
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म लाभग्राहीको सङ्ख्या ६७ हजार सात सय ८० पुगिसकेको छ। यो अझै थपिने क्रममा छ। यसअघि ५९ हजार भन्दाबढी लाभग्राही कायम भएकामा पछिल्लो अध्यावधिक तथ्याङ्कमा झण्डै नौ हजार थपिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
साेमबार बिहान रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौँबाट खुर्कोट जाँदै गरेको बा६०प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका– १० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनस्थलमै मृत्यु भएको थियो।
बिएल संवाददाता - रामेछाप
खोया प्रहार हुँदासमेत आफूलाई गृह प्रशासनबाट कुनै सोधखोज नगरेको दुखेसो गरे। ‘देशको चौथो ठुलो दलमाथि आक्रमण भएको छ। गृह प्रशासनले एकपटक सोधखोज त गर्नुपर्ने होला? तर छैन। सब योजनाबद्ध छ,’ उनले भने।
बिएल संवाददाता - काठमाडौं
सम्मेलनले गरेका महत्वपूर्ण निर्णयबाट नेपालले लाभ लिन तीव्ररुपमा तयारी थाल्नुपर्ने यस क्षेत्रका जानकारको भनाई छ। जलवायुका असरबाट भएका क्षतिपूर्तिको दाबी गर्न र अनुदान तथा सहयोग प्राप्त गर्न नेपाल सरकारले आजैदेखि आन्तरिक तयारी थाल्नुपर्नेमा विज्ञले जोड दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
रामेछापको मन्थलीबाट काठमाडौँतर्फ जाँदै गरेको अरनिको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।
बिएल संवाददाता - रामेछाप
पेट पोल्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि कारागार प्रशासनले उनलाई पुस ७ गते काेशी अस्पताल लगेर भर्ना गरेकाे थियाे। उनकाे उपचारकाे क्रममा साेमबार बिहान मृत्यु भएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाई एयरले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा छाडेको छ। नेपाल वायुसेवा निगमसँग ग्राउण्ड ह्याडलिङ्ग सेवा लिन चाहेकाले थाई एयरले सेल्प ग्राउण्ड ह्याण्डलिङ सेवा छाडेको हो।
बिएल संवाददाता - काठमाडौं
खोटाङकाे दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ। उनले आगलागीबाट जस्तापाताले छाएको तीनतले घर, नगद रु एक लाख ५० हजार, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जासतिहका कागजात, लत्ताकपडा, भाँडाकुडा, अन्नपानी, काठपातलगायतका सामग्री जलेर नष्ट भएको बताए।
बिएल संवाददाता - खोटाङ
दुग्ध पदार्थ बिक्री नहुँदा इलामका कृषकलाई ‘मिल्क होलिडे’ सुरु हुने त्रास बढेको छ। घ्यू र छुर्पी बिक्री नभएपछि विराटनगर दुग्ध वितरण आयोजनाले मात्र होइन निजी क्षेत्रका डेरीले समेत किसानको दूधको भुक्तानी दिन सकेका छैनन्। यसका कारण कृषक अप्ठ्यारोमा परेका छन्।
बिएल संवाददाता - इलाम
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फौजदारी न्याय प्रणाली सक्षम, प्रभावकारी र जनआस्थावृद्धि गर्ने खालको भएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
व्यवसायीले होटल व्यवसायलाई पर्यटन उद्योगको राष्ट्रिय प्राथमिकता उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
प्राधिकरणको परासी वितरण केन्द्रले आज सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको हो। प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले रु ८५ करोड र लक्ष्मी स्टिलले रु ६२ करोड बराबरको बक्यौता तिर्न बाँकी छ। यही पुस ६ गते मात्रै प्राधिकरणले विभिन्न चार उद्योगको बिजुली काटेको थियो।
बिएल संवाददाता - काठमाडाैँ