बर्खामा फोहोरका कारण सिर्जना हुने जोखिम घटाउन पूर्वतयारी
काठमाडौँ महानगरपालिकाले बर्खायाममा फोहोरका कारण सिर्जना हुनसक्ने जोखिम घटाउन ‘विशेष सरसफाइ’बाट पूर्वतयारी थालेको छ। वडा नं २६ ठमेल क्षेत्रबाट कामपाले पूर्वतयारीअन्तर्गतको सरसफाइको काम थालेको हो।
बिएल संवाददाता - काठमाडाैँ