फेसबुकमा कमेन्ट गरेको निहुँमा झापामा प्रधानाध्यापकले कुटे विद्यार्थी
झापाको कमल गाउँपालिका-५ पाडाजुंगीस्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगाले थापाले आफ्नै एक जना छात्रालाई कुटपिट गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं