किसानलाई धान उत्पादनमा प्रोत्साहित गर्दै ‘आरजु राइस मिल’
नेपाली किसानलाई धानखेतीमा प्रोत्साहित गर्दै उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउने उद्देश्यले आरजु राइस मिलले विभिन्न ब्राण्डका चामल बिक्री वितरण सुरु गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ