राष्ट्रियसभा उपाध्यक्षका पदका लागि घिमिरे र पुडासैनीको उम्मेदवारी दर्ता
राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली काँग्रेसकातर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको छ।
बिएल संवाददाता - काठमाडाैं