‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा
गाउँपालिकाको आइतबार बसेको कार्यपालिकाको ११२औँ बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
बिएल संवाददाता - गोरखा
गाउँपालिकाको आइतबार बसेको कार्यपालिकाको ११२औँ बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
बिएल संवाददाता - गोरखा
मन्त्री र सचिवबीच सम्बन्ध निकै चिसिएको छ। कर्मचारी सरुवामा सिधै मन्त्रीको सचिवालयले भूमिका खेल्दा त्यस्तो भएको बुझिएको छ। सचिव सिंहले कर्मचारी सरुवाको लागि लगेको फाइल सचिवालयको दराजमा थन्क्याएका छन्।
बिएल संवाददाता - काठमाडाैं
रामग्राम क्षेत्रलाई संरक्षण तथा विकाससम्बन्धी अनुसन्धान तथा परियोजनाको आर्थिक स्रोतको खोजी गरी लुम्बिनी विकास कोष र प्रमिष्ट ल्याण्ड लिमिटेडबीच भएको सम्झौता खारेज गर्न समितिको आजको बैठकले निर्देशन दिएको हो।
बिएल संवाददाता - काठमाडाैं
जिल्लाका छवटै पालिकाका २९ हजार एक सय ३३ लाभग्राहीले पहिलो किस्ताबापत रु. २५ हजारका दरले रकम प्राप्त गरेका हुन्। उनका अनुसार सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार सात सय ३२ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा एक हजार पाँच सय ४७ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेका हुन।
बिएल संवाददाता - रुकुमपश्चिम
पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका- ६ का ६७ वर्षीय रामभक्त थापा रहेका छन्। उनलाई शुक्रबार कोटेश्वरबाट पक्राउ गरिएको नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
बिएल संवाददाता - काठमाडाैं
गण्डकी प्रदेश सरकारको नवप्रवर्तन कार्यक्रमका लागि सिद्धगुफा छनोट भएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए। जनपर्यावरणमैत्री तथा सिद्धगुफा विकास कार्यक्रममार्फत यस ठाउँको विकास गर्न लागिएको छ।
बिएल संवाददाता - दमौली
जिल्लाका पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागत रुपमा उत्पादन हुँदै आएका रैथाने बाली फापर तथा जुनेलो र गहत जस्ता हिजो आज खेती हुन छाडेपछि लोप हुने अवस्थामा पुगेका छन्।
बिएल संवाददाता - उदयपुर
विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुरमा आलमसहित ११ जनाविरुद्ध दायर मुद्दाको आइतबारबाट अन्तिम सुनुवाइ रौतहट जिल्ला अदालतमा सुरु भएको हो।
बिएल संवाददाता - रौतहट
पाकिस्तानमा राष्ट्रिय सभा र प्रान्तीय निर्वाचनको मतदान सकिएको ६० घण्टाभन्दा बढी समय बितिसकेको छ। तरपनि पूर्ण परिणाम आउन सकेको छैन।
बिएल संवाददाता - काठमाडाैं
काठमाडाैँकाे भृकुटीमण्पस्थित पर्यटन बाेर्डमा आयाेजित कार्यक्रममा महासंघकाे संस्थापक सत्यनारायणबहादुर श्रेष्ठ भएकाे र उनकाे नाम पुस्तकमा उल्लेख नभएकाे भन्दै विराेध भइरहेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
दैलेखको डुङ्गेश्वर गाउँपालिकाको चुप्रा बजार नजिकै जंगलमा म १ च ३६९ नम्बरको स्कोरपियो पल्टिएको एमाले नेताहरूले जनाएका छन्। गाडीमा सवार महासचिव सकुशल रहेको उपमहासचिव रिमालले जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट रु. ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
मृत्यु हुनेमा दुहबी नगरपालिका- ९ का २५ वर्षीय नगेन चौधरी रहेका छन्। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल पुर्याउँदा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक छेदिलाल कामतीले बताए।
बिएल संवाददाता - विराटनगर
ष्टाचारविरुद्धको लडाइँ आयोग एक्लैको मात्र होइन, यो एक बहुआयामिक विषय भएको हुँदा यसका लागि सामूहिक प्रयासको खाँचो छ। सुशासन स्थापनाका लागि हरेक नागरिक परिवर्तनको अभियन्ता बन्न सक्नुपर्दछ।
बिएल संवाददाता - काठमाडाैं
ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरलगायतका आरोपमा आलमसहित ११ जनाविरुद्ध दायर रिटको सुनुवाइ हुन थाालेको हो।
बिएल संवाददाता - काठमाडाैं
जुम्लाको तातोपानी गाउँपालिकाको १४औँ गाउँसभाले एमबिबिएस पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिनेसम्बन्धी कार्याविधि पास गरेको छ। कार्यविधि पास भएसँगै एमबिबिएस पढ्ने विद्यार्थीले छात्रवृत्ति पाउनेछन्।
बिएल संवाददाता - जुम्ला
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।
बिएल संवाददाता - काठमाडाैं
सांसदहरू कानुन निर्माणमा भन्दा निर्वाचन क्षेत्रको विकासमा बढी केन्द्रित हुने गरेका छन्। हामीले चुनावमा जाँदा मतदातामाझ कानुन तथा नीतिका कुरा नभएर विकासका मुद्दा अघि सारेर चुनाव लड्ने गरेका छौँ। सबै सांसदको समस्या यही हो। चुनावमा जाँदा जनताले विकासका कुरामात्र गर्छन्। हामी पनि उहाँहरूसँग विकासको प्रतिबद्धता बढी मात्रामा व्यक्त गरिरहेका हुन्छौँ। सांसद भएर आइसकेपछि संसद्मा पनि विकासकै विषयमा चासो र रुचि हुनु स्वाभाविक हो। सांसदले कानुन र विकासका काम एकसाथ गर्नुपर्छ।
बिएल संवाददाता - महेन्द्रनगर
आफैँले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ।
बिएल संवाददाता - मलेखु
बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ। अहिलेसम्म यहाँ एक घर एक धारा निर्माण हुनसकेको छैन।
बिएल संवाददाता - ढोरपाटन
१ .
२ .
३ .
४ .
५ .