अमेरिकामा मन्दिरलाई राजु पराजुलीकाे साढे एक कराेड दान
नेपालका लागि अमेरिकाको मेरिल्यान्ड राज्यका पर्यटन प्रवर्द्धक राजु पराजुलीले हिन्दु–बुद्ध मन्दिर पुर्ननिर्माणका लागि एक लाख एघार हजार एक सय एघार अमेरिकी डलर दान गरेका हुन्। जसकाे हालकाे नेपाली मूल्य एक कराेड ४७ लाख ७७ हजार ७ सय ६३ हुन आउँछ।
बिएल संवाददाता - काठमाडाैं