मकवानपुर गोल्डकपको उपाधि एपिएफलाई
सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल सशस्त्र प्रहरी (एपिएफ) क्लबले हात पारेको छ।
बिएल संवाददाता - मकवानपुर
सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल सशस्त्र प्रहरी (एपिएफ) क्लबले हात पारेको छ।
बिएल संवाददाता - मकवानपुर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका सभापति प्रकाश विष्ट सवार कार र पार्किङमा राखिएको बस फर्काउदा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय, सुखडमा अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन।
बिएल संवाददाता - धनगढी
रोकिएको बढुवा प्रक्रियाको अन्तर्वार्ता ६ फागुनबाट सञ्चालन गर्न कामु उपकुलपति प्रह्लाद कार्की सहमत भएपछि शिक्षक कर्मचारी आन्दोलन स्थगित गरेर काममा फर्किएका हुन्।
बिएल संवाददाता - विराटनगर
उनले भने, ‘प्रदेश प्रमुख, सभामुख, प्रदेशसभा सदस्य, पालिका तहका जनप्रतिनिधि, प्रशानिक नेतृत्व र राजनीतिक दलसँगको बढेको आपसी विश्वास र सहयोगबाट नै आफ्नो कार्यकालको सफल भएको ठानेको छु।’
बिएल संवाददाता - सुदूरपश्चिम
अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनको आयोजनामा भइरहेको सम्मेलनमा मन्त्री साउदले हिन्द महासागरलाई भूगोलका रुपमा सीमित नभई संसारको सभ्यताको केन्द्ररुपमा रहेको बताए।
बिएल संवाददाता - काठमाडौं
पछिल्लो समय संसारभर डिजिटल कारोबार भइरहेको छ। विश्व समुदाय डिजिटल युगमा प्रवेश गरिसकेको हुनाले पनि वित्तीय साक्षरता आवश्यक रहेको राष्ट्रिय वाणिज्य बैंक जुम्लाका सहायक प्रवन्धक भवानी प्रसाद पौडेलले बताए।
बिएल संवाददाता - जुम्ला
विभागले खानी तथा खनिज पदार्थसम्बन्धी ऐन, २०४२ र खानी तथा खनिज पदार्थ नियमावली, २०५६ अन्तर्गत विभिन्न १७ प्रकृतिका एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागअन्तर्गत खनिज सम्पदा महाशाखाका प्रमुख जयराज घिमिरेले जानकारी दिए। नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेकाले उत्खननका लागि अनुमति प्रदान गरिएको उनको भनाइ थियो।
बिएल संवाददाता - काठमाडौं
द्विपक्षीय हवाई सम्झौतामा दुवै देशका एयरलाइन्सलाई उडान गर्न तोकिएको छ। ‘अहिलेलाई दुई–दुई वटा एयरलाइन्स तोकिएका छन्, आवश्यकताअनुसार थप्न सकिने प्रावधान छ। तेस्रो मुलुकमा उडान गर्नसक्ने ‘थर्डकन्ट्री कोड सेयर’ को प्रावधान पनि सम्झौतामा उल्लेख गरिएको छ’, सहसचिव लामिछानेले भने।
बिएल संवाददाता - काठमाडौं
मन्त्री राईले भने, ‘लामो समयदेखि उदयपुरमा एउटा मेडिकल कलेज सञ्चालन गर्ने विषयमा यसअघिका सरकारलाई पनि यहाँका सरोकारवाला निकाय तथा नागरिकले माग ज्ञापन बुझाउनुभएको थियो। यस विषयमा वर्तमान सरकारले अनुमति प्रदान गर्नेछ।’
बिएल संवाददाता - उदयपुर
त्यहाँ कार्यरत प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएपछि विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई दिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपछि नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको उल्लेख गर्दै उनले तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएको बताए।
बिएल संवाददाता - काठमाडौं
नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली (ठकुरी)काे स्वास्थ्यमा अचानक समस्या आएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
कन्सुलर सेवा विभागमा करिब एक सय ४० जनाका परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएका छन्। यसबाहेक के कति सङ्ख्यामा नेपाली नागरिक रुसी सेनामा भर्ना भएका छन् तथा युद्धका क्रममा कति घाइते भए वा हराए भन्ने यथार्थ विवरण छैन्।
बिएल संवाददाता - काठमाडौं
यी आवाजहरूको कारण जान्नको लागि, त्यहाँका बासिन्दाहरूले यसलाई गोप्य सैन्य अपरेशनदेखि राति क्लबको कामसम्मको कुनै पनि कुरा मानेका थिए।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा सबै समुदायले आफ्ना मौलिक परम्परागत चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा तामाङ समुदायले मनाउने धार्मिक सांस्कृतिक महङ्खवको सोनाम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं आरोग्यताको कामना गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्राअवधि छोटिएको छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि सोही पालिकाको वडा नं ५ फेदी हुँदै धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानीसम्मको खण्ड स्तरोन्निति सकिएको छ।
बिएल संवाददाता - म्याग्दी
चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन्।
बिएल संवाददाता - चितवन
समाजले बुधबार कीर्तिपुरस्थित होटल हिलसाइडमा ‘आइडिया शेयरिङ्ग’ कार्यक्रम सम्पन्न गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको कोटहीमाई गाउँपालिका–२ र वडा नं ५ जोडने तिनाउ खोलाको झोलुङ्गे पुल समयमै नबन्दा स्थानीय समस्यामा परेका छन्। गाउँपालिका र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको लगानीमार्फत दुई वडाको सिमाना जोड्ने सो खोलामा पुलको काम पूरा नहुँदा स्थानीयको यात्रा जोखिम पूर्ण बनेको छ।
बिएल संवाददाता - रुपन्देही
१ .
२ .
३ .
४ .
५ .