आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
हरेक वर्ष चैत कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाउने गरिन्छ। यो पर्व विशेषगरी काठमाडाैँ उपत्यकामा मनाउने चलन छ।
बिएल संवाददाता - काठमाडाैं
हरेक वर्ष चैत कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाउने गरिन्छ। यो पर्व विशेषगरी काठमाडाैँ उपत्यकामा मनाउने चलन छ।
बिएल संवाददाता - काठमाडाैं
आइतबार विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै उनलाई सजाय निर्धारणको लागि पेस गर्ने आदेश दिएको छ। सजाय निर्धारणका लागि विशेष वैशाख १६ गते पेशी तोकिएको छ।
बिएल संवाददाता - काठमाडाैं
निर्वाचन आयोगका अनुसार उम्मेदवारविरूद्ध उजुरीका लागि हिजो बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो। तर, साँझ ५ बजे आयोगले कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको जनाएको थियो। हिजै साँझ उम्मेदवारको मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिसकेको छ।
बिएल संवाददाता - काठमाडाैं
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
पूर्वी जिल्ला सङ्खुवासभामा यो वर्ष समयमै पाठ्यपुस्तक आइपुगेको छ। भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक उपलब्ध गराएका हुन्।
बिएल संवाददाता - किमाथाङ्का
चन्द्रागिरि नगरपालिकाले आफ्ना सामुदायिक विद्यालयको ‘बालविकास कक्षलाई सबलीकरण’ गरेको छ। अब नयाँ शैक्षिक सत्र (वैशाखदेखि) सामुदायिक विद्यालयमा भर्ना हुने बालबालिकाले आफू अनुकूल खेल्दै, रमाउँदै, सिक्दै र पढ्दै गर्ने स्तरीय वातावरण पाउनेछन्।
बिएल संवाददाता - काठमाडाैँ
प्रहरीका अनुसार एमालेमै आवद्द एक युवतीले उनीविरुद्ध बलात्कार, भ्रूण हत्या र डाँका चोरी मुद्दामा जाहेरी दिएकी हुन्। बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको र २ महिना १५ दिनको भ्रूण हत्या गरेको आरोप लगाएकी छन्।
बिएल संवाददाता - काठमाडौं
न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि न्यूनतम ५० प्रतिशत अङ्क ल्याउनुपर्ने यसअघिको प्रावधान रहँदा धेरै विद्यार्थी अनुत्तीर्ण भएको हुँदा केही परिमार्जन गरेर जानुपर्ने विषयमा सहमति भएको हो। आयोगले यसअघि लिएको परीक्षामा एकजना मात्र उत्तीर्ण भएका थिए।
बिएल संवाददाता - काठमाडौं
यसअघि चिनेजानेका व्यक्तिले छिटाे श्रम स्वीकृति पाउने र अन्यथा महिनाैँ लाग्ने समस्या थियाे। तर अबदेखि १ घण्टाभन्दा बढी समय नलाग्ने मन्त्री अर्यालले दाबी गरे। उनले सेवामा सुधार भएकाे र अब सरकार वा मन्त्री फेरिए पनि सेवा नफेरिने बताए। उनले सेवा दिने समय घट्दै जाने बताए।
बिएल संवाददाता - काठमाडौं
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम आइतबार अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
बिएल संवाददाता - पोखरा
सिरहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिव पाँच सय मिटर उत्तर महिसोथा जानेबाटो नजिकबाट हतियार देखाएर लुटिएको हो।
बिएल संवाददाता - सिरहा
अमेरिकाको टेक्सासमा व्यवासायी गर्दै आएका गौरीराज जोशीले विदेशमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूलाई समेट्न यो संस्थाको अवधारणा ल्याइएको बताए। जोशी गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा महासचिवमा समेत विजयी भएका थिए।
बिएल संवाददाता - काठमाडौं
नेविसंघले आइतबार बिहान बेथिति, भ्रष्टाचार र अनियमितताविरुद्ध सिंहदरबार दक्षिण गेट अगाडि गरेकाे हाे। उनीहरूले जनताकाे संविधान कार्यान्वयन गर्नुपर्ने, नागरिककाे उपचार राज्यले गर्नुपर्ने, शिक्षा र स्वास्थ्य निशुलक गर्नुपर्नेलगायतकाे काग गरेका छन्।
सनीराज शाक्य - काठमाडौं
यस कार्यक्रममा आकर्षण बढाउन राज्य र सेवाप्रदायक निकायबाट लिनुपर्ने महत्त्वपूर्ण कार्यभारहरूलाई पूरा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले बीमितले सेवा लिने प्रक्रिया सरल बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवाप्रदायक संस्थाहरूलाई अझ सेवामैत्री बनाउनेलगायतका विषयमालाई ध्यान निर्देशन दिए।
बिएल संवाददाता - काठमाडौं
गएराति अबेर भएको सर्वदलीय बैठकपछि हरिनगर गाउँपालिका क्षेत्र र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा अर्को सूचना जारी नभएसम्म कर्फ्यू जारी रहने जिल्ला प्राशासन कार्यालय सुनसरीले जनाएको छ।
बिएल संवाददाता - इनरुवा
ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा मृत्यु हुनेकाे पहिचान खुलेकाे छ।
बिएल संवाददाता - ललितपुर
यहाँका महिलाहरुको यो महत्वपूर्ण खेल एक सातासम्म जारी रहन्छ। रातो सारी, चौबन्दी चोली र सेतो पटुका कम्मरमा बाँधेर उनीहरू एउटै तालमा पुतला खेल्छन्।
बिएल संवाददाता - टीकापुर
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
निर्वाचन आयोगका अनुसार त्यसका लागि आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ। साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जनाइएको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले लायन्स क्लबका गतिविधि सबैले स्मरण गर्न योग्य रहेको बताएका छन्। चितवनको भरतपुरमा आजदेखि सुरु भएको लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आर नेपालको दोस्रो राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा उनले समाजमा आपतविपत पर्दा क्लबले महत्वपूर्ण काम गरेको बताएका छन्।
बिएल संवाददाता - भरतपुर
१ .
२ .
३ .
४ .
५ .