‘भूकम्पपछि पानी बग्ने भेरी नदीमा धुँवा बगिरहको थियो’
घर बनाउनलाई अनुगमन गर्ने व्यवस्था नहुनु नै समस्या हो। अहिले हामी जाजरकोटमा गएकोभन्दा एक हजार गुणा शक्तिशाली भूकम्पको छलफल गरिरहेका छौँ। तर एक हजार गुणा कम शक्तिशाली भूकम्पमा हामीले यति धेरै क्षति बेहोर्यौँ भने शक्तिशाली भूकम्पपछिको स्थिति के होला?
बिएल संवाददाता - जुम्ला