पर्यटन बोर्डका निर्वतमान प्रमुख रेग्मीले बोर्डलाई ध्वस्त पारेको कर्मचारीको आरोप
नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनले बोर्डका निवर्तनमान कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीलाई बोर्ड ध्वस्त पारेको अरोप लगाएका छन्। बुधबार विज्ञप्ति जारी गर्दै उनीहरुले रेग्मीले बोर्डको पर्यटन बजार प्रवर्धन तथा व्यवस्थापनको कार्य शुन्यमा झारेर समग्र बोर्डलाइ नै थला पारेर बाहिरिएका आरोप लगाएका हुन्।
बिएल संवाददाता - काठमाडौं