१० किलो गाँजासहित पक्राउ
मकवानपुरको हेटौँडा नगरपालिका– ३ बस्तीपुरका २७ वर्षका पवन गिरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए।
बिएल संवाददाता - बारा
मकवानपुरको हेटौँडा नगरपालिका– ३ बस्तीपुरका २७ वर्षका पवन गिरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए।
बिएल संवाददाता - बारा
सिंजा गाउँपालिका- ६ स्थित भाडगाउँको दिलौरीमा स्थापना हुने बहुप्राविधिक शिक्षालयको लागि जग्गा पास भएको छ। सिंजा गाउँपालिकाको लगातारको प्रयासपश्चात् सिटिइभीटीले स्वीकृति प्रदान गरेसँगै दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएकाे हो।
बिएल संवाददाता - जुम्ला
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे विषयगत मन्त्रालयहरूसँग छलफल सुरु भएको छ। राष्ट्रिय योजना आयोगले आज विभिन्न विषयगत मन्त्रालय र निकायसँग छलफल गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले एनआरएनएजस्तै अर्को संस्था खोलेका छन्।
बिएल संवाददाता - काठमाडौं
थला परेकामध्ये एक सय ३५ जना गरिएको परीक्षणमा इन्फ्लुएन्जाको लक्षण देखिएको उनीहरुको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि भएको जिल्ला अस्पताल मुगुका डा कमल ढु्ङ्गानाले जानकारी दिए।
बिएल संवाददाता - मुगु
कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बुधबार उक्त मुद्दामा मिसिल झिकाउने आदेश गरेको हो।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रपतिले काठमाडौँस्थित एफईएस कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवं लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय कार्य भएकामा त्यसको सराहना गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
धान, गहुँ, मकै लगायतका बालीको उत्पादन बढाएर मुलुकलाई आत्मनिर्भर बनाउने गरी अगाडि बढिरहेको सरकारको लक्ष्य पूरा गर्नका लागि नार्कका वैज्ञानिक र कर्मचारीले सोहीअनुसार आफ्नो जिम्मेवारी पूरा गर्दै अगाडि बढ्नुपर्ने उनले बताए।
बिएल संवाददाता - काठमाडौं
नेकपा (एमाले) ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ आएका उनी अचानक बिरामी परेका हुन्। सांसद नेम्बाङलाई हेलिकप्टरमा काठमाडौँ लैजाने तयारी भइरहेको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए।
बिएल संवाददाता - ताप्लेजुङ
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ३३ किलो सुन तस्करीमा संलग्न चूडामणि उप्रेती ‘गोरे’ सँग बयान लिएकाे छ। सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा रहेका गोरेलाई बुधबार सिंहदरबारमा झिकाएर बयान लिइएको हाे।
बिएल संवाददाता - काठमाडौं
बुधबार बिहान साढे ६ बजे जुम्रीमा रहेको होटेल आयुष्मा नजिकैको एउटा घरको छेउमा जस्ताको छाप्रोमा राखिएको अवस्थामा बच्चा रोएको आवाज आएको थियो। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
बिएल संवाददाता - प्यूठान
घाइतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेकाे गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए। घाइते नेपाली कार चालक हुन्।
बिएल संवाददाता - सिन्धुपाल्चोक
अध्ययन प्रतिवेदनमा बजार व्यवस्थापन हुन नसक्नु, प्रविधिको समयसापेक्ष आधुनिकीकरण हुन नसक्नु, लोडसेडिङको अवस्था हुनु, आवश्यकताभन्दा धेरै जनशक्ति हुँदा आर्थिक भार पर्नु र व्यवस्थापकीय क्षमतामा कमी हुनुआदी कारणले विगतमा उद्योग बन्द हुन पुगेको निष्कर्ष निकालेको छ।
बिएल संवाददाता - काठमाडौं
चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफ्नो नेतृत्वको वर्तमान सरकारले एक वर्ष, एक महिनाको अवधि पूरा गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसबीचमा इतिहासले सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय काम अघि बढाएको बताए।
बिएल संवाददाता - काठमाडौं
‘नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको निगरानीमा परीक्षण माघ १६ गते सकिएको छ’, उनले भने, ‘सबस्टेशन वरपरका जग्गाधनीको विवादका कारण सबस्टेशन चार्ज र सञ्चालन गर्न समस्या भएको छ।’
बिएल संवाददाता - म्याग्दी
तीनवटा भेडा खोसेर छोरीलाई बेपत्ता पारिएको आमा बिस्नकलीको भनाइ छ। उनले नजिकैको शनिगाउँ प्रहरी चौकीमा छोरी बेपत्ता पारिएको भन्दै किटानी जाहेरी दिएकी छिन्।
बिएल संवाददाता - जुम्ला
प्राध्यापक, कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगबिना उत्पादन र उत्पादकत्व लक्ष्यहरू हासिल गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण बढेको छैन भन्ने छ। जुनसुकै उपायहरू अपनाएर भए पनि उनीहरूलाई कृषिमा ल्याउनुपर्छ, उत्पादकत्व बढाउनुपर्छ।’
बिएल संवाददाता - काठमाडौं
गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको अर्बुद रोगका कारण ४७ वर्षका उमेरमा आज बिहान निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा अउपचारका क्रममा आज बिहान ३ः०० बजे उनको निधन भएको हो।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय मानव अधिकार आयोगले आम जनाता पार्टीका अध्यक्ष प्रभु साहदेखि प्रहरी–कर्मचारीलाई कार्वाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ। आर्थिक वर्ष २०७९/८० र चालु आवमा परेका उजुरीमाथि अनुसन्धान गर्दा मानव अधिकार उल्लंघन गरेको पाइएपछि ६० जनालाई कार्वाहीका लागि सिफारिस गरेको हो।
बिएल संवाददाता - काठमाडौं
चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएका छन्। पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिन थालेका छन्। स्थानीय दामु शेर्पाका अनुसार सो क्षेत्रका करिब ७० प्रतिशत व्यवसायी तथा सर्वसाधारणले खुम्बु छाडिसकेका छन्।
बिएल संवाददाता - सोलुखुम्बु
१ .
२ .
३ .
४ .
५ .