बिहिबार, १९ फेब्रुअरी २०२६

पातारासीका गाउँहरू छुइगोठ मुक्त बन्दै 

पातारासी गाउँपालिका भित्रका गाउँहरू एक–एक गर्दै छुइगोठ मुक्त बन्दैछन्। यसैबीच बुधबार गाउँपालिकाको वडा नं ४ लाई छुईगोठ मुक्त घोषणा गरिएको हाे। 

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

मादी नदीमा माछा संरक्षण योजना

तनहुँको ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-५को सिमानामा पर्ने सेती नदीमा आयोजनाले निर्माण गर्ने एक सय ४० मिटर अग्लो बाँधका कारण माछाको आवतजावत प्रभावित भई माछालाई क्षति पुग्ने भएकाले यसको परिपूर्तिका लागि मादी नदीमा माछा संरक्षण योजना सुरु गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

हतुवागढीमा जनस्तरबाट १९ किलोमिटर सडक निर्माण

भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाट १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयवासीलाई सम्मान गरेको छ। स्थानीयको अगुवाइमा व्यक्तिगत तथा विभिन्न सङ्घ संस्थाबाट रु ६१ लाख ७६ हजार लागत सङ्कलन गरेर सुन बालुवा–घोडेटार सडक निर्माण गरिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

धर्मको खोलमा लपेटेर बम्जनले बोकेका ‘पाप’का भारी 

तपस्याको वर्षदिनपछि रामलालबाट रामबहादुर बम्जन त्यसपछि लिटिल बुद्ध भइसकेका उनले ‘धर्म’सँगै अपराधको साम्राज्य पनि यसरी फैलाए कि अन्तत: त्यही साम्राज्यको भासमा उनी हिँड्दाहिँड्दै भासिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘बलात्कारी’ बिल्लासँगै नेपाली क्रिकेटमा निभेको एउटा सन्दीप

स्याङ्जाको आरुचौर हुँदै विश्वका चर्चित क्रिकेट लिग र चर्चित क्लबहरूमा समेत खेलिसकेका सन्दीपको मैदानमा धिपधिपाइरहेको ‘क्रिकेट दीप’ भने अब लगभग निभेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरीको ‘अपरेशन केक’, दुई कारोबारी पक्राउ

फाजिल र जैसीले एक वर्षदेखि घर भाडामा लिई स्वीट बेकरी खोलेर गाँजा मिसाएर कुक र बेकरीको अनलाइन व्यापार गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वीर अस्पतालमा ‘मेमोग्राम’ सञ्चालन

वीर अस्पतालमा स्तन क्यान्सरको उपचारका लागि अत्याधुनिक उपकरण सञ्चालन गरिएको छ। स्तन क्यान्सर परीक्षण (स्क्रिनिङ)का लागि अत्याधुनिक उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वीर अस्पतालमा ‘मेमोग्राम’ सञ्चालन

वीर अस्पतालमा स्तन क्यान्सरको उपचारका लागि अत्याधुनिक उपकरण सञ्चालन गरिएको छ। स्तन क्यान्सर परीक्षण (स्क्रिनिङ)का लागि अत्याधुनिक उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेलसँग सार्कका नवनियुक्त महासचिवकाे भेट

राष्ट्रपतिभवनमा बुधबार  अपराह्न भएको भेटमा राष्ट्रपति पौडेलले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरुबीच एकता र ऐक्यबद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण प्रतिबद्ध रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सचिवको सरुवा

केही अघि ललिता निवासको जग्गा प्रकरणमा मुछिएर एयरपोर्टबाट समाइएका सचिव राउत निर्णय क्षमतामा कमजोर सचिवका रुपमा चिनिन्छन्। यस्का अलवा नेपाल टेलिकमको नयाँ बिलिङको ठेक्का प्रकरणमा मन्त्री र सचिवबीच लफडा रहेको बताइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बलात्कार मुद्दामा दाेषी ठहर भएका सन्दीपलाई सजाय तोकिँदै

काठमाडाैँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा बुधबार सजाय निर्धारणका लागि भएकाे बहस सकिएकाे हाे। बहस सकिएकाले केहीबेरमै सजाय निर्धारण हुने बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललितपुर महानगर र पाटन अस्पतालबीच सम्झदारी पत्रमा हस्ताक्षर

ललितपुर महानगरले स्वास्थ्य बीमा कार्यक्रममार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्राविधिक सहयोगका लागि पाटन अस्पतालसँग सहकार्य गर्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

एमालेमाथि सबैले प्रहार र निशाना बनाउन थाले: शङ्कर पोखरेल

नेपालको राजनीतिमा राष्ट्र विरोधी र अराजक शक्ति हाबी हुन नदिन सबै मिलेर मुलुकलाई विकास तथा सम्वृद्धिको बाटोमा अघि बढ्नुको विकल्प नरहेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - गुल्मी

सीआईबी पुगे बम्जनका समर्थकहरु (तस्बिरहरू)

पक्राउ परेका रामबहादुर बम्जनका समर्थकहरु नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काे कार्यालय अगाडि भेला भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पक्राउ परेका बम्जनलाई सीआईबीले गर्‍यो सार्वजनिक, सर्लाही लैजाने तयारी

अनुयायी बेपत्ता र बाल यौन दूराचारको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई प्रहरीले सार्वजनिक गरेकाे छ। नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पत्रकार गरेर बम्जनलाई सार्वजनिक गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बम्जनकाे घरबाट ३ करोड ३४ लाख रुपैयाँ बरामद, मोबाइल मात्रै १४ भेटियाे

उनको घरबाट नेपाली ३ करोड ३ लाख ७५ हजार ५ सय रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको सीआईबीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भिमाद जिप दुर्घटना: मृतकको सङ्ख्या दुई पुग्याे

जिल्ला प्रहरी कार्यालयका अनुसार नवलपुरको बौदीकाली गाउँपालिका–२ का ४२ वर्षीय रुमबहादुर विक र डेढगाउँका ५५ वर्षीय जेमलाल दरैको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

नारायणगढ–मुग्लिन सडक तीन साता बन्द हुँदै

यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै आएको छ। आउँदो शनिबार पहिलो तीन साताको समय सकिँदै छ। प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले थप एक महिनाको समय माग गरेको भए पनि तीन साताका लागि मात्र सडक बन्द गरेर काम गर्न दिन लागिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन