आइतबार, ३१ मे २०२६

सगरमाथा विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढ्छ: मन्त्री किराँती

आज बिहान सो क्षेत्रको निरीक्षणपछि उनले उक्त विमानस्थल निर्माणका लागि पटक–पटक आवाज उठिसकेकाले मन्त्रालयले अब प्रक्रिया छिट्टै अघि बढाउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - उदयपुर

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति

वार्ताका क्रममा पहिचानका आधारमा पुन: नामाङ्कन गर्न दुवै पक्षले पहल गर्ने सहमति भएकाे छ। यसैगरी आन्दोलनका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने र आन्दोलनकारीलाई लगाएको मुद्दा फिर्ता लिने सहमति भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल व्यापार सर्वेक्षण: करिब ३२ प्रतिशत व्यापारिक संस्था दर्ताबिनै सञ्चालनमा

मुलुकभित्र सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापार गर्ने कूल चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८ दशमलव २३ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएको र ३१ दशमलव आठ प्रतिशत प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ड्युटीकाे क्रममा भ्यानबाट खसेर प्रहरी सहायक हवल्दारकाे मृत्यु

प्रहरीकाे रातिको सुरक्षा योजनाअनुसारको चेकिङ ड्युटी सकेर माेबाइल ड्युटीमा खटिएका उनकाे भ्यानबाट खसेर मृत्यु भएकाे प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौतामा हस्ताक्षर

अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो। परराष्ट्रमन्त्री साउद र अष्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नीलगिरिखोला–२ को प्रसारण लाइनको परीक्षण सफल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ। नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४ दोभिल्नादेखि वडा नं–३ दाना जोड्ने प्रसारण लाइनको माघ १५ गतेदेखि परीक्षण सुरु गरेको थियो। यस आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत केन्द्रीय ग्रिडमा जोडिन्छ। 

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

त्रिविको उपकुलपतिमा आवेदन दिनेमध्ये १४ जना अन्तर्वार्ताका लागि छनौट

त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएका ४३ मध्ये १४ उम्मेदवार अल्पसूची (सर्ट लिष्ट)मा परेका छन्। सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ती सूचीलाई बिहीबार सार्वजनिक गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका

सूर्योदय नगरपालिका–१ धजेकी सुजता बजगाईलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक अध्ययन गर्ने भन्ने चिन्ता थियो। तर उनलाई नगरपालिकाले निःशुल्क पढायो। गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी उनी  ‘नगरको इच्छा छोरी–बुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाको शत्प्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण भइन्। हाल उनी स्नात्तकोत्तर अध्ययन गरिरेकी छिन्। 

बिएल संवाददाता

बिएल संवाददाता - सूर्योदय

पन्ध्र वर्षपछि ढोरपाटनको जैमिनी–बरेङ–शान्तिपुर सडक कालोपत्र हुँदै

दुई खण्डमा विभाजन गरेर अहिले काम भइरहेको छ। पहिलो खण्डअन्तर्गत कुश्मिसेराबजारदेखि राङ्खानीसम्मको १० किलोमिटर शर्मा क्याराभान जेभी २०७६ असोज २८ गते र  कुश्मिसेरादेखि बरेङसम्मको दोस्रो खण्ड रौताहा खानी धुलिखेल जेभीले २०७८ असार ३० गते सम्झौता गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

नेपाल प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति ?

नेपाल प्रहरीले ठुलो सङ्ख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ। प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अम्बोटका आमा समूहद्वारा सामूहिक आलुखेती

कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा कृषि उत्पादन प्रवद्र्धन आयोजनाअन्तर्गत सो समूहलाई रु तीन लाख अनुदानबाट दुईवटा हाते ट्याक्टर, औजार, स्प्रे मेसिन, सिँचाइ पाइपलगायत औजार अनुदानमा दिएको छ। रु एक लाख ८१ हजार लागतमा बीउ खरिद गरी आलुखेती विस्तार गरिएको अम्बोट आमा समूहकी अध्यक्ष लक्ष्मी घिमिरेले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - गलेश्वर

सुन प्रकरणमा आयोगले लियाे माओवादी नेता महरासँग बयान

सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग आज बयान लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

घरेलु मदिरा ‘ब्रान्डिङ’ गरिने

आज (बिहीबार) उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रवर्द्धन विषयक छलफलमा मन्त्री रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्दै लैजाने बताए। ठुला उद्योगी हाबी नहुने गरी स-साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने मन्त्री रिजालको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुर्खेतमा लघुवित्त प्रमुखमाथि कुटपिट, मोहन वैद्यका दुई कार्यक्रता पक्राउ

सुर्खेतको गुर्भागोट नगरपालिका–८मा रहेको डिप्रेक्स लघुवित्त संस्थाका कार्यालय प्रमुख दिपेन्द्र कटेलमाथि कालोमोसो दल्दै कुटपिट भएको छ। उनीमाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

कानुनी सहजतातिर जुम्लाको तातोपानी गाउँपालिका 

'अब हामीलाई निकै सहज हुनेछ। तातोपानी सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने कानुनी जटिलतन पन्छिएको छ,' उनले भने, 'सहजताका लागि पारित गरिएका ऐन तथा कार्यविधि तुरुन्तै कार्यान्वयन हुनेछन्।'

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

टीकापुर जग्गा घोटाला प्रकरण: २४९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

नगर विकास समितिको स्वामित्वमा रहेको सार्वजनिक जग्गा व्यक्ति विशेष तथा संघ-संस्थालाई वितरण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन हो: राष्ट्रपति

राष्ट्रपति पौडेलले विगतमा राजनीति मुख्य विषय भएको तर अबका दिनमा जनता र समाजको सेवा नै हाम्रो प्रमुख लक्ष्य हुनुपर्छ भन्नेमा विशेष जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन तस्करी प्रकरण: छानबिन समितिले लियाे भीमकान्त भण्डारीसँग बयान

समितिले बिहीबार उनीसँग बयान लिएको हो। सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि उनीसँग बयान लिइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित ५ जना पक्राउ

पक्राउ पर्नेमा जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका–३ बस्ने वर्ष ४४ का रामचन्द्र महतो कोइरी, जिल्ला बारा परवानीपुर गाउँपालिका–५ बस्ने सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका–१० बस्ने विशालकुमार श्रीवास्तव र निजको सालो सोही ठाउँ बस्ने नीरज श्रीवास्तव रहेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ

सरस्वती पूजा नजिकिँदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ छ। अरुबेला फुर्सदमै रहने मूर्तिकारहरुलाई नजिकिँदो सरस्वती पूजाले व्यस्त बनाएको छ। आगामी फागुन २ गते सरस्वती पूजा परेकाले सोही पूजाका लागि मूर्ति बनाउन उनीहरु व्यस्त भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ