दुई देशबीच आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरु भएको छ: चिनियाँ राजदूत
यहाँस्थित चिनियाँ राजदूतावासमा भएको भेटमा दुई देशबीचको कानुनी अभ्यास, नवीनतम सूचना प्रविधिको प्रयोग, तालिमलगायत द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो।
बिएल संवाददाता - काठमाडौं