अदालतले ४ कराेड जरिवाना ताेकेपछि भागेकी मन्दिरा ९ वर्षपछि पक्राउ
बैंकिङ्ग कसुर मुद्दामा ३ वर्ष कैद सजाय तोकिएकी फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा घर भएकी ४५ वर्षीया मन्दिरा केसी (कार्की) छन्।
बिएल संवाददाता - काठमाडाैं