सोमबार, १३ अप्रिल २०२६

सामान चोरी भएपछि पुल निर्माण रोकियो

कालीगण्डकी करिडोरमा निर्माणाधीन पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र परेको छ। गण्डकी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको करिडोरमा पर्ने गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरङ्ग खोलामा निर्माणाधीन पुलका सामान चोरिएको जनाउँदै  निर्माण कम्पनीले काम बन्द गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

भोलिदेखि न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध गर्ने महानगरको तयारी

महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मधेस कृषि विश्वाविद्यालयको सपना पूरा भएकोमा खुसी लागेको छ: यादव

आज सो विश्वाविद्यालयको भवन शिलान्यासका अवसरमा विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्याउनेमा विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - राजविराज

अयोध्यास्थित मन्दिरमा राम लल्लाको मूर्ति अनावरण, मोदीद्वारा पूजाअर्चना

मन्दिरको गर्भगृहमा भएको प्राण प्रतिष्ठा समारोहमा प्रधानमन्त्री मोदीले अनुष्ठानको नेतृत्व गरेका थिए। गहिरो भक्तिभावको वातावरणमा समारोहको आयोजना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - अयोध्या

स्वास्थ्यमन्त्रीकाे कार्यशैलीप्रति सांसदहरुकाे असन्तुष्टि, समिति बैठकमा चर्काे आलाेचना

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा समिति सभापति भानुभक्त जोशीले मन्त्रालयको पटक-पटकको निर्णय विवादित भएको भन्दै मन्त्री र सचिवसँग प्रश्न गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सेवाग्राहीलाई तत्काल सवारी चालक अनुमति पत्र उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफलमा प्रधानमन्त्रीले १४ लाख सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउन निर्देशन दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हिमपात नहुँदा हुम्ली किसान चिन्तित

पहिलेका वर्षमा यो समय हिमपात हुनुका साथै सदरमुकाम सिमकोटसहितका अग्ला थुम्का र डाँडा सेताम्ये देखिने गर्दथे। यस वर्ष जिल्लामा दुईपटक मात्रै हिमपात भएको छ। त्यसले किसानमा खासै उत्साह छैन। जिल्लामा हिउँदयाममा हिमपात नहुँदा चिसो बढेको छ। हुम्लाको आकाशमा केही दिनदेखि बादल मडारिए पनि हिमपात हुन सकिरहेको छैन। 

बिएल संवाददाता

बिएल संवाददाता - हुम्ला

वैकल्पिक राजमार्गलाई प्राथमिकतामा राखेर काम गर्छु: प्रेम आले

उनले भने, ‘धनगढी, खुटिया, दिपायल, बझाङहुँदै उरै भञ्ज्याङ जोड्ने वैकल्पिक राजमार्ग मात्रै बनाउन सके हाम्रो प्रदेशको विकासले ठूलो फड्को मार्नेछ। यो नेपाल, भारत र चीन जोड्ने मार्ग भएकाले पनि यसको निर्माणमा प्राथमिकता दिन अति जरुरी छ।’

बिएल संवाददाता

बिएल संवाददाता - डोटी

मेराे नामकाे खातामा पैसा जम्मा भएकाे छैन, यदि छ भने कान्तिपुरले लगाेस्- रवि लामिछाने (भिडियाे)

गाेर्खा मिडियामार्फत् सहकारीकाे १ कराेड ८० लाख रकम हिनामिना गरेकाे आराेपसहित समाचार सार्वजनिक भएपछि लामिछानेले साेमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी आफ्नाे खातामा पैसा जम्मा नभएकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मध्यरातमा घरमै गएर महिलालाई जबर्जस्तीकरणी गर्ने व्यक्ति पक्राउ

मध्यरातमा महिलाकाे घरमा गएर जबर्जस्तीकरणी गर्न खाेज्ने सल्यानका दार्मा गाउँपालिका वडा नं. ४ का २९ वर्षीय विक्रम थापालाई प्रहरीले पक्राउ गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कर्णाली प्रदेश अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया

प्रदेश अस्पताल सुर्खेतले जटिल प्रकृति मानिएको स्पानल इन्जुरी (मेरुदण्ड) को सफल शल्यक्रिया गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - भेरीगङ्गा (सुर्खेत)

सप्तरीमा जनमत पार्टी र प्रहरीबीच झडप, शिक्षामन्त्रीसहित सांसदहरूमाथि लाठीचार्ज (भिडियाे)

उक्त कार्यक्रममा यादवलाई प्रमुख अतिथि बनाइएको भन्दै जनमतका नेता कार्यकर्ताले विरोध गर्ने क्रममा प्रहरीसँग झडप भएकाे हाे। साे क्रममा प्रहरीले लाठीचार्ज गर्दा प्रदेश सरकारका शिक्षामन्त्री महेशप्रसाद यादवसहित सांसदहरू घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रित्तिँदै गाउँका विद्यालय, समायोजन गर्दै नगरपालिका

हालसम्म गलकोटका १२ विद्यालय समायोजन भइसकेका छन् भने केही हुने चरणमा छन्। भौतिकरुपमा विद्यालय निर्माण सम्पन्न भए पनि विद्यार्थी नहुँदा पठनपाठनमा समस्या हुने गरेको छ। नगरपालिकाले विद्यालय समायोजनसँगै तह मिलानसमेत गरिरहेको छ। पाँच वर्ष अगाडिसम्म गलकोट नगरपालिकाभर ७४ वटा सामुदायिक विद्यालय थिए।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

एनआरएनएमाथि अन्याय हुँदा राजीतिक दलहरुले बोल्न कन्जुस्याई गरे: अध्यक्ष केसी

अध्यक्ष केसीले सम्पूर्ण प्रक्रिया पूरा गरेर वैधानिक रुपमा सम्पन्न भएको महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भए पनि नेपाल सरकारले समानान्तर गतिविधिलाई प्रोत्साहित गरेकोमा असन्तुष्टि जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धवलागिरि पोलिक्लिनिक सञ्चालन गर्ने नक्कली डाक्टर पक्राउ (भिडियाे)

भट्टाचार्यलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएर सरकारी जागिर खाएको तथा विभिन्न क्लिनिकहरूमा काम गरेकाे खुलेकाे कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ: गृहमन्त्री श्रेष्ठ

‘कानुन संशोधन गरेर सहरकारीलाई पुनःपरिभाषित गर्ने र त्यस आधारमा सहकारी सञ्चालन गर्नुपर्छ, सहकारीलाई बैंक जस्ता संस्थाका रुपमा गतिविधि गर्न पाइँदैन’, श्रेष्ठले भने, ‘गठनआदेशद्वारा नियामक निकाय गठन, बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई प्रभावकारी बनाउने सरकारको निर्णय छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजदेखि राष्ट्रियसभा निर्वाचनको प्रचारप्रसार निषेध

यही माघ ११ गते हुने निर्वाचनका लागि आज राति १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म लागि प्रचारप्रसार निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगी प्रकरणबारे रवि : ‘गाली गर्न कोही छुट्नु भो कि? छुट्नु भएको भए गरिहालौँ है!’

विभिन्न सञ्चार माध्यममा सहकारीकाे कराेडाैँ रकम ठगी गरेकाे समाचार आएपछि उनले समाचारकाे खण्डन गर्न आजै साँझ पत्रकार सम्मेलन गर्न लागेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पेट्रोल अन्वेषण मुख्य पोइन्टको ८० प्रतिशत काम सकियो

दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले तदारुपता देखाएको छ। अहिले निर्णायक सर्वेक्षणका लागि जिल्लाको भिरखेतमा मुख्य पोइन्टको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - दैलेख