आइतबार, ३१ मे २०२६

मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- मुख्यमन्त्रीहरूको चासोलाई सम्बोधन गर्नुस्

मुख्यमन्त्रीहरूको सक्रियताबाट सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले सङ्घीयता कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाँदर धपाउन रुख काट्ने निर्णय

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ३ र चौतारा साँगाचोकगढी नगरपालिका–११ ले बाँदरबाट बालीनाली जोगाउन रुख र झाडी काट्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चौतारा

सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्छ : सञ्‍चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्ने बताएकी छिन्। कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान)ले आयोजना गरेको ‘२९औँ क्यान इन्फोटेक’को बिहीबार उद्घाटन गर्दै उनले सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकतामा राखिएको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुन समितिलाई बयान दिन सिंहदरबार पुगे पूर्वसभामुख महरा

पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई सुन छानबिन समितिले बयानका लागि सिंहदरबारस्थित कार्यालयमा बोलाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

वैदेशिक रोजगारीमा जानेमा चितवनबाट उच्च

श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो रहेको छ।  बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन्। श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद पौडेले बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भारतको पर्यटन मेलामा नेपालको सहभागिता

 भारतको मुम्बईमा आजदेखि हुन लागेको आउटबाउण्ड ट्राभल मार्ट (ओटिएम) मेलामा नेपालले सहभागिता जनाएको छ। यसअघि नेपाल पर्यटन बोर्डले सहभागिता जनाउँदै आएको उक्त पर्यटन मेलामा यस वर्ष भने ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले भाग लिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाइँदै

चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यसहित  नगरपालिकाले साहित्य उद्यानको काम अगाडि बढाएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए। यसका लागि सङ्घीय सरकारले रु पाँच करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्रालयले उद्यान निर्माणका लागि केही दिन अगाडि सो रकम उपलब्ध गराएको हो  । 

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

बाँसको सिन्का उत्पादन गर्दै काठेखोला गाउँपालिका

काठेखोला गाउँपालिकाले यस वर्षदेखि प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गर्ने भएको छ। दुई वर्षदेखि काठेखोला –७ स्थित रेशमा औद्योगिक ग्राम निर्माण थालेको गाउँपालिकाले हालसम्म दुई टहरा निर्माण सम्पन्न भइसकेको हुँदा उपकरण जडान गरेर उत्पादनमा लाग्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

आजकाे माैसमः तराईमा हुस्सु, यी दुई प्रदेशमा हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भूकम्पपीडित छात्रालाई पढ्न ज्योति फाउण्डेसनले सघाउने

भूकम्पबाट आमा-बुबा वा आमा-बुबामध्ये एकजनालाई गुमाएका तथा आर्थिक अवस्था कमजोर भएका परिवारका छात्रालाई उक्त संस्थाले अध्ययन गर्न सघाउने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

सुवर्ण गाउँपालिका- २ सतगंज बोर्डरमा ना३ख ९९९० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका- ८ मदरसा टोलकी मुना साहकी २ वर्षीया छोरी अंतिमा कुमारी साहको आज मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

मुगुमा खैरो हेरोइनसहित एकजना पक्राउ

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. ०१ छत्यालवाडा स्थायी घर भई हाल ठिनी बस्ने १८ वर्षका कमल मल्ललाई लागुऔषध (खैरो हेरोइन) कारोबार गरेको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

‘संसद् विकास कोष ब्युँताउने’ भ्याकेट निवेदनबारे निवेदकलाई जानकारी दिन सर्वोच्चकाे आदेश

आदेशमा भनिएको छ, ‘यसमा यस अदालतबाट मिति २०८०/५/६ मा भएको अन्तरिम आदेश खारेज गरी पाऊँ भनी प्रत्यर्थी सङ्घीय संसद्, काठमाडौँसमेतका तर्फबाट सङ्घीय संसद् सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमको निवेदन पर्न आएकामा सो सम्बन्धमा रिट निवेदकलाई सूचना जानकारी दिइ नियमअनुसार पेस गर्नू।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्योगी व्यवसायीको समस्या समाधानका लागि पहल गर्छु: राष्ट्रपति पौडेल

‘तपाईंहरुले उठाउनुभएको माग जायज छन्, मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि तपाईंहरुजस्ता उद्योगी व्यवसायीले खेलेको भूमिका महत्वपूर्ण छ, तपाईंको समस्या समाधानका लागि आफ्नो क्षेत्रबाट पहल गर्नेछु’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न दिने मन्त्रिपरिषदकाे निर्णय सर्वोच्चद्वारा बदर

‘विवादित निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२(ग) लगायतका कानूनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले उक्त निर्णय र सो बमोजिम भए गरिएका काम कारबाही समेत बदर हुने ठहर्छ’, सर्वोच्चकाे फैसलामा भनिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुद्धीकरण (मनी) लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुख्यमन्त्रीहरूको मप्रति भरोसा छ, यही शक्तिका साथ सङ्घीयता कार्यान्वयनमा लाग्छु: प्रधानमन्त्री

सङ्घ, प्रदेश र स्थानीय सरकारका काम–कारबाहीमा समन्वय र सुदृढ गर्न परिषद्को बैठक राखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘चार वर्ष एउटै बैठक नबसेर बित्यो। मैले छ महिनामा दुईवटा बैठक राखेर सङ्घीयता कार्यान्वयनको पहल लिएको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

६० किलो सुन प्रकरण: रोल्पाकी अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी

६० किलो सुन तस्करीमा प्रकरणमा संलग्न अमला रोकाविरुद्ध अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेको छ। नेशनल कन्ट्रोल ब्‍यूरो (एनसीबी) काठमाडौँले गरेको सिफारिसका आधारमा रोल्पा घर भएकी रोकाविरूद्ध बुधबार इन्टरपोलले डिफ्जू नोटिस जारी गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँमा भूतपूर्व गोर्खा सैनिकको प्रदर्शन (तस्बिरहरू)

बुधबार सिंगापुर गोर्खा विभागको आयोजनामा सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न माग गर्दै पूतपूर्व गोर्खा सैनिकहरुले प्रदर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं