सनीराज शाक्य
होली पर्व उल्लाहसपूर्वक मनाइँदै गर्दा काठमाडौँ उपत्यकाकाे सुरक्षा व्यवस्था कडा बनाइएकाे छ।
होलीपर्व सभ्य र व्यवस्थित बनाउन उपत्यकाकाे चेकजाँच कडा बनाइएकाे हाे। होलीलाई लक्षित गरेर आइतबार बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँमा प्रहरीले चेकिङकाे व्यवस्था मिलाएकाे छ।
होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै चेकजाँचको व्यवस्था गरिएकाे उपत्यका प्रहरी कार्यालयले जनाएकाे छ।
कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार सुरक्षाका लागि चार सयभन्दा बढी कर्मचारी खटाइएको छ।
अनुमतिबिना कसैलाई पनि रङ लगाउन नपाइने, लोला हान्न नहुने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउन नपाइने मैनालीले बताए। यदि कसैले नियमविपरीत गरेमा तत्काल कारबाही गरिने चेतावनी उनले दिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया