यसरी खोजिँदैछ त्रिशूलीमा बेपत्ता भएकाे बस र यात्रु
टोलीले त्रिशूली नदीमा सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ। र्याफ्टबोटमा जडान गरेर पानी भित्रको वस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्याउने जनाएको छ।
बिएल संवाददाता - काठमाडौं