पोखरामा बाढीमा फसेका ४ जनाको सकुशल उद्धार, एक जना मृत फेला
पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुबेर फसेका एकै परिवारका ४ जनाकाे बुधबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं