आँप टिपेको विषयमा विवाद, थप्पडको बदला हत्या
जिल्लाको दक्षिणीभेग भारतीय सीमानासँग जोडिएको इशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या गरिएको प्रहरीले खुलासा गरेको छ।
बिएल संवाददाता - रौतहट