सरकारले प्रधानमन्त्री पत्नी सीता दाहालकाे नाममा कलेज स्थापना गर्ने
‘काठमाडाैँ विश्वविद्यालयमा सीता दाहाल मेमाेरियल कलेज अफ न्याचुराेप्याथी एण्ड याेगिक कलेज एण्ड साइन्स कलेज स्थापना र संरचनकाे लागि रकम व्यवस्था गरेकाे छु’, मन्त्री पुनले भने।
बिएल संवाददाता - काठमाडौं