हुरीले उडाएको जस्ता जिउमा बज्रँदा १०७ वर्षीय वृद्धको मृत्यु
विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेर ज्यान गएको हो। घरमा बसिरहेका उनी धारिलो जस्ताले लाग्दा गम्भीर घाइते भएका थिए।
बिएल संवाददाता - पर्सा