बिएल संवाददाता
काठमाडौँ महानगरपालिकाले काठमाडौँ दरबार क्षेत्रका असाधारण सम्पदाहरुलाई असर पर्ने गरी बनाइएका संरचनालाई सात दिनभित्र हटाउन निर्देशन दिएको छ।
मंगलबार महानगरले दरबार क्षेत्रभित्र रहेका अवैध संरचनाहरु ७ दिनभित्र हटाउन निर्देशन दिइएको हाे।
काठमाडौँ विश्व सम्पदा क्षेत्रमा सुचीकृत ऐतिहासिक तथा पुरातात्विक सांस्कृतिक महत्व भएको काठमाडौँ दरबार क्षेत्रभित्र असाधारण सम्पदाहरुलाई अत्यन्तै नकारात्मक असर पर्ने गरी निर्माण गरिएको अस्वाभाविक, असान्दर्भिक र अवैध संरचनाहरु हटाई महानगरलाई जानकारी दिन निर्देशन दिइएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया