रुकुम पश्चिममा बाढीले घरमा पुरिँदा ३ बालिकाको मृत्यु, एक अझै बेपत्ता
आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको शव निकालिएको छ।
बिएल संवाददाता - रुकुम पश्चिम