स्वास्थ्य क्षेत्रको व्यवस्थापन प्रभावकारी बनाउन ठोस निर्णय आवश्यक छ: मन्त्री पौडेल
उनले भने, ‘राज्यको आर्थिक अवस्था राम्रो छैन। यस्तो अवस्थामा हामीले तत्काल जनशक्ति विकास गर्ने अवस्था छैन। पूर्वाधार विकास गर्ने अवस्था पनि छैन। आवश्यक उपकरण पनि प्रयाप्त छैन यो अवस्थामा भएको स्रोत साधनलाई अधिकतम प्रयोग गरेर नागरिकलाई कसरी प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ भन्ने र स्वास्थ्य क्षेत्रको व्यवस्थापन प्रभावकारी बनाउने सन्दर्भमा ठोस निर्णय गर्न आवश्यक छ।’
बिएल संवाददाता - काठमाडौं