खकुरी प्रहार गर्नेहरूमाथि कारवाहीको माग
दुई युवामाथि खुकुरी प्रहार भएको घटनामा नौ जना आरोपीविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। घट्नामा संलग्न रहेर पक्राउ परेका सबैविरूद्ध पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालत बाँकेले आइतबार अनुमति दिएको थियो।
बिएल संवाददाता - बाँके