भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा आन्दोलन, अख्तियार र सर्वोच्चमा मुद्दा मामिला
भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पछिल्लो समय पुनः विवादमा आउन थालेको छ । स्थापना कालमा ‘मानवअंग प्रत्यारोण केन्द्र’ का रुपमा चिनिएको केन्द्रमा भइरहेको व्यथितिविरुद्ध स्थानीयबासी निरन्तर आन्दोलनमा उत्रिएपछि आन्तरिक विवादका श्रृखंलाहरु बाहिर आउन थालेका हुन् । नेपालमा प्रत्यारोपण सेवालाई स्थापित गराएर प्रशंसा कमाएका डा.पुकारचन्द्र श्रेष्ठको कार्यशैली र विवादास्पद निर्णयविरुद्ध स्थानीय विगत एक वर्षदेखि संघर्षरत छन् । यसअघि पनि अस्पताल व्यवस्थापनविरुद्ध कर्मचारी र स्थानीयले पटक पटक आन्दोलन गरेका थिए ।
बिएल संवाददाता - काठमाडाैँ