डब्लूएचओले स्वास्थ्य आपत्काल घोषणा गरेको ‘एमपक्स’ स्वीडेनमा पनि देखियो
स्वीडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले स्वीडेनमा मंकीपक्सको पहिलो केस फेला परेको जानकारी दिएको हो। मंकीपक्सबाट संक्रमित व्यक्ति अफ्रिका बसेर फर्केका भएको बताइएको छ।
बिएल संवाददाता - काठमाडौं