गृहमन्त्री लेखकको पहलपछि पर्यटकका लागि सबै नाकामा सहज
गृहमन्त्री लेखकले भारतसँगको समझदारीमा कोरोना कहरका बेला स्वास्थ्य सर्तकता अपनाउने क्रममा तेस्रो मुलुकका पर्यटकहरुलाई नेपालका नाका हुँदै भारत जान गरिएको अवरोधको गाँठो फुकाएपछि अहिले नेपाल–भारतका नाकाहरुबाट पर्यटक आवागमन सहज भएको छ।
बिएल संवाददाता - काठमाडौं