बिहिबार, १५ अक्टोबर २०२६

मन्त्रालयगत वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनबारे सिंहदरबारमा छलफल

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०८०/०८१ मा समग्रमा ६३ दशमलव ४४ प्रतिशत पुँजीगत खर्च भएको, एक हजार छ सय माइलस्टोन निर्धारण भएका मध्ये ४२ प्रतिशत र तीन हजार चार सय २१ क्रियाकलापमध्ये ४९ प्रतिशत सम्पन्न भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे छ भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेको विधेयकमा अख्तियारकाे १० बुँँदे सुझाव

अख्तियारले मूल ऐनको दफा २ को खण्ड (ग) को 'सार्वजनिक संस्था भन्ने शब्दको परिभाषामा संशोधन गर्न प्रस्तावित मूल विधेयकमा संशोधन गर्न दिइएको सुझाव आवश्यक नभएको र यससाई सम्बोधन गर्न राष्ट्रियसभाबाट पारित प्रतिवेदनको बुँदा न. २ अन्तर्गतको खण्ड (ग) को उपदण्ड (४) को अन्त्यमा वा संघ संस्था भन्ने शब्दहरु थप गर्नुपर्ने सुझाव दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

८ हजार मिटरमाथिका १६ हिमाल चढ्ने शेर्पा नेपाल फर्किए

बिहीबार नेपाल पर्वतारोहण संघले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन्। उनी आठ हजार मिटरभन्दा अग्ला १४ वटा र थप दुई वटा चुचुराको सफल आरोहण गर्ने नेपालका एक मात्र आरोही हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अदालतले फैसला नगरेसम्म भ्रष्टाचार आरोपी निलम्बन हुने व्यवस्थाबारे छलफल गरियोस्: प्रचण्ड

‘आयोगले मुद्दा दर्ता गराउने बित्तिकै निलम्बन हुने स्थिति ठिक छ कि छैन? अदालतले अन्तिम फैसला नगरेसम्म निलम्बन हुने व्यवस्था गर्ने कि नगर्ने? के गर्दा उपयुक्त हुन्छ, सम्भव भएसम्म अन्य विज्ञसँग पनि राय सुझाव लिएर ऐनलाई परिमार्जित गर्नुपर्छ। विगतमा देखिएका समस्याहरूलाई व्यवस्थित गर्नेगरी गरियोस्। विधेयक परिमार्जनमा मेरो सहयोग रहन्छ’, प्रचण्डले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापामा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्री र चालकको मृत्यु

मेचीनगर नगरपालिका–१३ कालीझोडास्थित पूर्वपश्चिम राजमार्गमा मे६प ८३२० नम्बरको मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री र चालकको ज्यान गएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्तै बढेको छ। आर्थिक वर्ष २०८०–८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

सिड्नीबाट बेपत्ता सुभाषको खोजीका लागि नगर प्रमुख खरेल दूतावासमा

अष्ट्रेलियाको सिड्नीबाट बेपत्ता भएका नेपाली युवा सुभाष बोलाखेको खोजीका लागि काभ्रेको पाँचखाल नगरप्रमुखले सक्रियता देखाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजकाे माैसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा विदेशी नागरिकसहित तीन जना पक्राउ

मानव बेचबिखन तथा ओसारपसारको आरोपमा कास्कीमा एक विदेशी नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आशाका अन्तिम ‘किस्ता’

अलिअलि बाँकी रहेको आशसँगै १८ वर्षसम्म पर्खाइको पीडा कस्तो हुँदो होला? जनयुद्धमा आफन्त गुमाएका अनि हराएका आफ्नाहरूको बारेमा कुनै समाचारै नसुनेकाहरूसँगको यसको जवाफ आँशुमात्रै छ।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडाैँ

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

बुधबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ बहुमत पाएका हुन्। मुख्यमन्त्री शाहले प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३६ र विपक्षमा ८ जना सांसदले मत दिएका थिए।  १ जना भने तटस्थमा बसे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीपहिरोमा परी हालसम्म १७४ जनाको मृत्यु

बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ७४ जनाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खरेलकाे उजुरीपछि कुलमानले भने- मलाई कमजोर बनाउन केही व्यक्ति सुनियोजित रूपमा लागे

‘प्राधिकरणले हासिल गरेका प्रगति एवम् उपलब्धिबाट अत्तालिएको केही स्वार्थ समूह (जो पहिलेबाटै सक्रिय थियो) र विद्युत महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था अहिले मलाई कमजोर बनाउन र मनोबल गिराउन मेरा विरुद्धमा सुनियोजित रूपमा लागिरहेका छन्’, उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिआरसी विधेयक संसदबाट पारित

बुधबार बसेकाे प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पारित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीले माओवादीसँग वार्ता गर्नेहरुलाई कारबाही गर्नुपर्छ भन्ने प्रस्ताव ल्याएका थिए: माधव नेपाल

अध्यक्ष नेपालले माओवादी र एमालेबीच कसरी वार्ता प्रारम्भ भएको थियो भन्नेबारेमा जानकारी गराउँदै त्यसबेला एमालेका नेताहरु वामदेव गौतम र युवराज ज्ञवालीलाई आफूले वार्ताका लागि खटाएको स्मरण गर्दै त्यसरी खटिनेहरुलाई कारबाही गरिनुपर्ने प्रस्ताव ल्याएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘शान्ति प्रक्रियामा योगदान पुर्‍याएवापत पूर्वराजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्याे’

उनले भने, ‘तपाईंहरुले आज राजालाई सम्झिनुपर्ने थियो। जसले राजगद्दीलाई छोड्न तयार भएर शान्ति प्रक्रियालाई साथ दियो, यति पूर्वाग्रही हुनुहुन्न, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने राजाको योगदान छैन? दलहरुले त राजालाई शान्ति प्रक्रियामा योगदान पुर्‍याएवापत नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने थियो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिआरसी विधेयक बहुदलीय न्यायको सिद्धान्तविपरीत छ: अधिवक्ता बस्नेत

उनले भने, ‘हाम्रो माग भनेको गम्भीर मानव अधिकार उल्लंघन र सामान्य मानव अधिकार उल्लंघन भन्ने बुँदामा गम्भीर र सामान्य छुट्टाउनु हुदैँन्। मानव अधिकार उल्लंघन भनेको गम्भीर नै हो यसमा सबै पर्छ। गम्भीर कुरालाई पनि सामान्य हो भनेर राखेर हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी जनयुद्धलाई अनेक शब्द भनेकोप्रति प्रचण्डले गराए संसदको ध्यानाकर्षण

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बाेधन गर्दै प्रचण्डले शान्ति सम्झौतामा माओवादी जनयुद्धका नाममा सबै दलले सहमति गरेको र त्यस सहमतिविपरीत अहिले अन्य दलहरूले अनेक नाममा युद्धलाई व्याख्या गरिएकोप्रति संसदको ध्यानाकर्षण गरएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं