सहकारी प्रकरण: रास्वपाका सहमहामन्त्री आचार्यसँग समितिले लियो बयान
छानबिन समितिकाे आइतबार बसेकाे ४३औँ बैठकमा आचार्यसँग बयान लिएको हाे। पोखराकाे सुप्रिम सहकारीको रकम अपचलनमा मुछिएका आचार्यसँग आज समितिले सिंहदरबारस्थित कार्यालयमा बयान लिएको हो।
बिएल संवाददाता - काठमाडौं