बिएल संवाददाता
प्रधानमन्त्री, मन्त्री तथा संसघीय संसदकाे दुवै सदनका सदस्यहरुले शुक्रबार बिहान एकै थलोमा बसेर योगाभ्यास गरेका छन्।
संसद सचिवालयसँगको सहकार्यमा दुवै सदनका सम्पूर्ण सांसदका लागि ध्यान, योग र अध्यात्म स्वजागरण कार्यक्रम आयोजना गरिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, गृहमन्त्री रमेश लेखक, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपाका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष डा.सीके राउतलगायतले पनि योगाभ्यास गरे।
कार्यक्रममा जीवन विकास विशेषज्ञद्वय रमेश नेपाल र एलपी भानु शर्माले योग, ध्यान, अध्यात्म र मनोविज्ञानका विधि र सूत्रहरूको प्रयोग र अभ्यास गराएका थिए।












निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया