मन्त्रीहरु उपस्थित नभएपछि संसदको बैठक स्थगित
बिहीबारको बैठकमा मन्त्रीहरूकाे उपस्थिति नरहेपछि बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो। मन्त्रीहरु उपस्थित नभएपछि कांग्रेसका सांसद रामहरी खतिवडाले सभामुखको बैठकमा ध्यानाकर्षण गराएका थिए।
बिएल संवाददाता - काठमाडौं