बागमती र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
जल तथा माैसम विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं