उपसभामुख रानामगरविरुद्ध संसद्को राज्यव्यवस्थामा उजुरी
उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै भक्तपुरका अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैं